सूचना
‘어머니 사랑과 평화의 날’ & UN ‘국제 관용의 날’ 기념 캠페인
शान्ति ल्याउने
‘आमाको प्रेमको भाषा’
विचारशीलता र समझदारिता समाहित ‘आमाको प्रेमको भाषा’मार्फत आफ्नो हृदयको न्यानोपन बाँडिहेर्नुहोस् । जहाँ आमाको प्रेम हुन्छ, त्यहाँ शान्तिले वास गर्छ ।
विशेष
‘आमाको प्रेमको भाषा’
एक वर्षका कहानीहरू
आमाको प्रेमको भाषाद्वारा फुलेका एक वर्षका कहानीहरू
सीधै जानेसहभागिता स्थिति
शान्ति ल्याउने मानिसहरू
आमाको प्रेमले भरिएको एक जनाको सानो कार्य, संसारलाई बदल्ने सुरुवात हो,
मानव-जाति शान्तितर्फ अगि बढ्ने प्रथम पाइला हो । अब हामीसँग जोडिनुहोस् !
सीधै जानेमानव-जाति शान्तितर्फ अगि बढ्ने प्रथम पाइला हो । अब हामीसँग जोडिनुहोस् !
देश
१३४
सहभागीहरूको संख्या
५९,२५,४३२
समय
३,१३,७७,१५६
(व्यक्तिको संख्याको आधारमा)
समीक्षा
फोटो वा प्रसङ्गहरूबाट ‘आमाको प्रेमको भाषा’मार्फत हासिल भएको दैनिक शान्तिको अनुभव गर्नुहोस् ।
- स्थानीय मेयरहरूसँग साझा आमाको प्रेमको वचनम धेरै सहरहरू एक-अर्कासँग जोडिएको क्षेत्रमा बस्छु । म र मेरा साथीहरू ‘शान्ति ल्याउने आमाको प्रेमका शE***, संयुक्त राज्य अमेरिका२०२६ सेप्टेम्बर ३०८१०१३
- प्रशंसाले एकता हासिल गर्छ !सियोनमा हामीले एउटा रमाइलो गतिविधि गऱ्यौं । हाम्रो समूहका सबैको नाम अरू कसैलाई दिइएको थियो, र हाम्रोM*** Papaya, नेपाल२०२६ सेप्टेम्बर २७३१६१७६४
- सम्झौताको संस्कृतिम बस बारम्बार प्रयोग गर्ने भएकोले, म प्रायः वृद्धवृद्धाहरूसँग भेट्छु। एक पटक, जब मैले आफ्नो सिट छोडे김*찬, दक्षिण कोरिया२०२६ सेप्टेम्बर २४२०९९३५
- मूर्ख मुख भएका हजुरबुबाको हृदय खोल्दैमैले गत मार्चमा एउटा सानो बाल विकास केन्द्र खोलेँ। विभिन्न कठिनाइहरू पछ्याउँदै हामीले सफलतापूर्वक ढो박*이, दक्षिण कोरिया२०२६ सेप्टेम्बर १८२३८११४२
समाचार
संसारमा परिवर्तन ल्याउने हृदयस्पर्शी कार्यहरू !
‘आमाको प्रेमको भाषा’ अभियानको बारेमा समाचार हेर्नुहोस् ।
- जङनाम इल्बो(दैनिक पत्रिका)‘आमाको प्रेम समाहित भाषाद्वारा संसारमा शान्ति ल्याऔं !’दक्षिण कोरिया२०२६ जनवरी २८
- ग्यङबुक सिन्मुन(दैनिक पत्रिका)ग्यङबुग, ग्यनसानसमा ‘शान्ति ल्याउने आमाको प्रेमको भाषा’ सेमिनार आयोजनादक्षिण कोरिया२०२६ जनवरी २८
- देजन इल्बो(दैनिक पत्रिका)“धन्यवाद, हजूर उत्कृष्ट गर्दैहुनुहुन्छ” ... देजनभरि गुञ्जिरहेको ‘आमाको प्रेम’को चमत्कारदक्षिण कोरिया२०२६ जनवरी २७
- सउल आर्थिक दैनिक पत्रिकापरमेश्वरको मण्डली ‘आमाको प्रेमको भाषा’ सेमिनार सफलतापूर्वक सञ्चालन भइरहेको छ ।दक्षिण कोरिया२०२६ जनवरी २०
- मेइल व्यवसायिक पत्रिका“आमा तिम्रो पक्षमा हुनुहुन्छ !”... ‘आमाको प्रेमको भाषा’ सेमिनारले लोकप्रियता हासिल गर्दैदक्षिण कोरिया२०२६ जनवरी १९