शान्ति ल्याउने ‘आमाको प्रेमको भाषा’
दैनिक जाँच
आज एक दिन ‘आमाको प्रेमको भाषा’द्वारा तपाईंले कस्तो शान्ति प्राप्त गर्नुभयो ?
कृपया सात वटा बुँदाहरूमध्ये आफूले कार्यान्वयन गरेको बुँदामा चिन्ह लगाउनुहोस् ।
कृपया सात वटा बुँदाहरूमध्ये आफूले कार्यान्वयन गरेको बुँदामा चिन्ह लगाउनुहोस् ।
२०२५ डिसेम्बर १०, बुधबार
- अभिवादनशान्तिको पहिलो वाक्यहजूरलाई कस्तो छ ?
- धन्यवादसानो प्रयास र विचारशीलताको लागि पनि आभार व्यक्त गरिहेर्नुहोस् ।धन्यवाद । हजूरलाई धेरै-धेरै धन्यवाद । हजूरको कडा परिश्रमको लागि धन्यवाद ।
- क्षमायाचनापहिला अरूको भावना बुझेर हृदय पगाल्ने बोलीमाफ गर्नुहोस् । पक्कै गाह्रो भयो होला ।
- समावेशीगल्तीलाई ढाकछोप गरिदिने बोलीठीकै छ । म बुझ्छु ।
- त्यागअधीर महसुस हुँदा सास लिएर अरूको निम्ति त्याग गरिहेर्नुहोस् ।हजूर पहिला गर्नुहोला ।
- आदरविचार फरक हुँदा अरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् ।हजूरको विचार अझ सुन्न चाहन्छु ।
- प्रोत्साहनसाँचो हृदयले समर्थन र प्रोत्साहन गर्नुहोस् ।म हजूरको लागि प्रार्थना गर्नेछु । म हजूरलाई समर्थन गर्दछु । सबै कुरा राम्रो हुनेछ ।
- विचारशीलआफ्नो वरिपरि भएका मानिसहरूमा ध्यान केन्द्रित गरेमा बल्ल विचारशीलता सुरु हुन्छ ।के म तपाईंलाई केहि गर्न सहयोग गर्न सक्छु ?
- प्रशंसान्यानो प्रशंसाले एक-अर्कालाई खुशी दिलाउँछ ।तपाईं उत्कृष्ट हुनुहुन्छ । राम्रो गर्दैहुनुहुन्छ ।
आंशिक कार्यान्वयन
सबै कार्यान्वयन