विशेष

‘आमाको प्रेमको भाषा’
एक वर्षका कहानीहरू

एक वर्षका कहानीहरू खोल्दै

सन् २०२४ नोभेम्बर महिनामा, आमाको प्रेमद्वारा शान्तिपूर्ण संसारको उदय हुने आशाका साथ हामीले ‘आमाको प्रेमको भाषा’ अभियान सुरु गरेका थियौं ।
त्यसको एक वर्षपछि आमाको प्रेमको भाषाले सारा संसारभरि सकारात्मक परिवर्तनको लहर ल्यायो ।

आमाको प्रेमद्वारा फुलेका एक वर्षका कहानीहरू,
अब ती कहानीहरू एकसाथ हेर्नेछौं ।

हाम्रा पदचिन्हहरू

एक झलकमा एक वर्षको रेकर्ड

विगत एक वर्षमा ‘आमाको प्रेमको भाषा’ले ल्याएको परिवर्तनलाई संख्याद्वारा हेरौं । 
योचाहिँ यहाँहरूको बीचको एकताबाट प्राप्त भएको संख्यात्मक अभिलेख हो ।
131

‘आमाको प्रेमको भाषा’
पुगेका राष्ट्रहरूको संख्या

2181109

दैनिक जीवनमा ‘आमाको प्रेमको भाषा’लाई
कार्यान्वयन गरेका व्यक्तिहरू

(व्यक्तिको संख्याको आधारमा)
9934041

प्रत्येक ७ वटा ‘आमाको प्रेमको भाषा’ कार्यान्वयन गरिएको संख्या

सबैभन्दा धेरै प्रयोग गरिएको भाषा “नमस्ते” (२०.६%) र “धन्यवाद” (१८%)
51

विश्वव्यापी सहभागितालाई आकर्षित गर्ने
बहुसांस्कृतिक सामग्रीमा प्रयोग भएका भाषाहरूको संख्या

वेबसाइटले समर्थन गर्ने ३३ वटा भाषाहरू लगायत 
अन्य थुप्रै भाषाहरूमा पनि प्रचार-प्रसार सामग्रीहरू उत्पादन गरिएका छन् ।
10341

‘आमाको प्रेमको भाषा’ पोस्टर 
प्रदर्शन गरिएको संख्या

पोस्टर प्रदर्शनले विद्यालय, कार्यस्थल, सरकारी कार्यालय जस्ता धेरै आवतजावत हुने क्षेत्रहरूमा ‘आमाको प्रेमको भाषा’बारे परिचय गराउने अवसर प्रदान गऱ्यो ।
वास्तविक कहानीहरू

आमाको प्रेमसँगै बिताएका पलहरू

विगत एक वर्षमा ‘आमाको प्रेमको भाषा’ले असंख्य मानिसहरूको हृदय छोएको थियो । 
 आमाको प्रेमसँगै बिताएका ती पलहरूले कसैको दिन परिवर्तन गरिदियो, 
टाढिएका मनहरूलाई पुनः जोडिदियो, 
र समुदायमा आशा र न्यानोपन छाउने गरायो । 
वेबसाइट समीक्षाहरू,  पत्र समीक्षा प्रतियोगिता, उत्कृष्ट अभ्यासकर्ताहरूको लागि सिफारिसहरू जस्ता विभिन्न गतिविधिहरूमार्फत 
हामीले आमाको प्रेमको भाषालाई व्यवहारमा लागू गरेका कहानीहरू सङ्कलन गरेका छौं ।
मिडिया रिपोर्ट

मिडियाको चर्चामा
‘आमाको प्रेमको भाषा’ अभियान

‘आमाको प्रेमको भाषा’ अभियानचाहिँ व्यक्तिगत कार्यभन्दा बाहिर सामाजिक सहानुभूति प्राप्त गर्ने अभियानको रूपमा मिडियामा चर्चामा रहेको छ ।

विश्वभरि
आमाको प्रेमले शान्ति ल्याओस् भनी कामना गर्दछौं ।

एउटी आमाले सन्तान जन्मेको क्षणदेखि नै
सन्तानसँग बिताउने ती हरेक पलमा
आफ्नो सन्तानको मनमा प्रेम भरिदिएर आशाको बीउ रोपिदिन्छिन् ।

‘आमाको प्रेम र शान्ति दिवस’ अभियानको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा,
हाम्रा हृदयस्पर्शी शब्द र व्यवहारहरूद्वारा 
अनगिन्ती सङ्कट र द्वन्द्वको सामना गरिरहेका विश्वका प्रत्येक ठाउँहरूमा 
 आमाको प्रेमको न्यानोपना प्रवाह हुनेछ भनी आशा गर्दछौं ।

विश्वभरि आमाको प्रेमले शान्ति ल्याओस् भनी कामना गर्दछौं ।