हामी
शान्ति निर्माताहरू हौं
शान्ति ल्याउने, आमाको प्रेमको भाषालाई
आफ्नो समुदायमा फैलाउनुहोस् ।
हामीहरू हाम्रो समाजको हरेक कुनामा आशा, खुशी र शान्ति फैलाउने शान्ति निर्माताहरू हौं ।
* शान्ति घोषणापत्र, कार्ड, पोस्टरहरू [डाउनलोड] मेन्युबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

सहभागिता स्थिति
घर, विद्यालय, कार्यक्षेत्र र विभिन्न ठाउँमा
शान्ति निर्माताहरूको दयालु कार्यहरू जारी रहन्छ ।
शान्ति घोषणा
शान्ति घोषणामार्फत आफ्नो परिवार, साथी, सहकर्मीसँग शान्तिको प्रतिज्ञा गरेेर
दैनिक जीवनलाई सँगै न्यानो बनाउनुहोस् ।
कार्ड र पोस्टर साझा गर्ने
आफ्नो वरिपरि भएका व्यक्तिहरूसँग कार्ड साझा गर्नुहोस्, र ‘आमाको प्रेमको भाषा’ साझा गर्न घर, विद्यालय र कार्यक्षेत्रमा पोस्टर लगाउनुहोस् ।
स्वयंसेवा गतिविधि
सन् २०२६चाहिँ संयुक्त राष्ट्र संघको ‘अन्तर्राष्ट्रिय स्वयंसेवा दिवस’ हो ।
आमाको मनद्वारा छिमेकी र समुदायका लागि
स्वयंसेवा गतिविधिहरूमा सहभागी भएर दयाको संस्कृति प्रवर्द्धन गर्न सहयोग गर्नुहोस् ।
※सामूहिक स्वयंसेवा गतिविधिमा आफ्नो सहभागीता जाँच गर्नुहोस् ।