आमाको प्रेम र शान्ति अभियानप्रति धेरै आभारी छु । यो पहलमार्फत, हामीले एक-अर्कालाई स-साना कार्यहरूको लागि पनि हौसला दिँदै स्वाभाविक रूपमा सुन्दर चरित्र विकास गर्ने मौका पाइरहेका छौं । हामी एउटै लक्ष्य प्राप्त गर्न सँगै परिश्रम गर्ने छौं, र हौसला र समर्थनद्वारा हामी अझ धेरै गर्न प्रेरित हुनेछौं । व्यक्तिगत प्रयास थोरै देखे तापनि त्यसले अझ ठूलो परिणाम निम्त्याउँछ र अन्त्यमा हामीले त्यसभन्दा पनि ठूलो इनामको कटनी गर्नेछौं ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
४४