आज काममा भएका मेरा सहकर्मीहरूलाई माताको प्रेम बाँड्न पाएकोमा म एकदमै खुशी छु ।
भिसालिया, क्यालिफोर्नियाको डलर जनरलमा, हरेक मंगलबार ट्रक डेलिभरी प्राप्त हुन्छ । हामी बिहान ६:०० बजे उठ्ने गर्छौं, र सामानहरू मिलाएर दिनको सुरुवात गर्छौं । खुद्रा बिक्रीको कामको निम्ति कहिलेकहीँ तनावपूर्ण हुने भएकोले हिजोआज म र मेरा सहकर्मी मिलेर अलि थकित महसुस भइरहेको थियो ।
यो मंगलबार, मैले आफ्ना सहकर्मीहरूलाई ‘शान्ति ल्याउने आमाको प्रेमको वचन’ साझा गरें र हामी सँगै रमाइलो गर्न पनेरा रोटी पनि ल्याएँ । सबैको अनुहारमा मुस्कान देखेर म एकदमै खुशी भएँ । मैले फेरि एक पटक माताको प्रेमको शक्ति महसुस गर्न सकें ।
डलर जनरलमा पनि प्रेम र शान्ति बाँड्न पाएकोमा म एकदमै खुशी छु ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
९५