यो महिना हामी फेरि एक पटक चन्द्रागिरीको थानकोट क्षेत्रको मासिक सरसफाइ अभियानमा सहभागी भयौं । स्वयंसेवकहरू न्यानो मन र उज्यालो मुस्कानका साथ सहभागी भए । हाम्रो प्रयासको प्रशंसा गर्नुहुने स्थानीय बासिन्दा र उद्योगपतिहरूले यसो भने, “तपाईंले अद्भुत काम गरिरहनुभएको छ । अर्को पटक कार्यक्रम आयोजना गर्दा हामीलाई आमन्त्रण गर्नुहोस् ।”
अरूलाई सहयोग गर्ने कुराचाहिँ, चर्को घाम र भीषण पानीले हामीलाई रोक्न सक्दैन । जारी नै जारी गरौं ! ✋
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
४६