हामीले राज्यको राजधानी सलेममा गएर ‘शान्तिको सुरुवात : आमाको प्रेमको भाषा’ अभियानका VIPहरू र राज्य कामदारहरूसँग साझा गर्न पाएका मानिसहरूको राज्यप्रतिको कडा परिश्रम र समर्पणप्रतिको प्रेम र प्रशंसा व्यक्त गऱ्यौं ।
हामीले क्यापिटलका कार्यकारी नेतृत्व र सुरक्षा विज्ञ, वारेनलाई पनि उपहार टोकरी दियौं । तिनले त्यो उपहारप्रति हृदयदेखिको धन्यवाद व्यक्त गरे र बदलामा, क्यापिटलमा परिश्रम गर्नुभएकोमा ब्रदर बेनलाई धन्यवाद दिए । अनि हामीले अगाडिको टेबुलको स्वागतमा आउने कर्मचारीहरूको न्यानो स्वागत र समर्पित कार्यका लागि धन्यवादस्वरूप उपहार टोकरी पनि दियौं ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
८२