हामीले सन् २०२६ जनवरी, ओरेगनको पोर्टल्यान्डमा शान्तिको सुरुवात : आमाको प्रेमको भाषा शान्ति घोषणापत्रमा हस्ताक्षर गऱ्यौं ।
सन् २०२६मा हामी आमाको प्रेमको वचन परिवार, साथी, सहकर्मी, चिनेजानेकाहरू र आफ्नो समुदायमा इमानदारितापूर्वक बाँड्ने सङ्कल्प गर्छौं !
हामी पिसमेकरको रूपमा यस अभियानलाई समर्थन गर्छौं र हाम्रो समुदायमा शान्ति कायम गर्न सकौं भनेर यसलाई बारम्बार व्यवहारमा लागू गर्ने प्रयास गर्नेछौं ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
४३