प्रेम र एकतालाई हाम्रो मुख्य मार्गदर्शक सिद्धान्तको रूपमा जोड दिँदै हामीहरू माताको अमूल्य वचन प्रयोग गरेर पिता र माताको महिमा गर्नू, माताको शिक्षा आधारित एक-अर्कालाई प्रेम गर भन्ने नयाँ आज्ञालाई पूर्ण रूपमा पालन गर्ने प्रतिज्ञा गर्दछौं । सियोनमा, छिमेकीहरूसँग र कार्यक्षेत्रमा प्रेम, "धन्यवाद" "माफ गर्नुहोस्" "ठीकै छ । मैले बुझें " । हामी शान्ति ल्याउने माताको प्रेम भाषा, विश्वव्यापी आशा च्यालेन्ज पूरा गर्ने प्रतिज्ञा गर्दछौं ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
९३