केही दाजुभाइले बनाएको आराधनाको दिनमा मैले अमेरिकी बैंकमा कार्यरत केही सहकर्मीहरूसँग उपहार झोलाहरू बाँड्न सकें । माताको प्रेमको वचन अभियानमा सकारात्मक रूपमा सहभागी भएकोमा उहाँहरूको जोशका लागि म धन्यवाद दिन चाहन्छु । उनीहरू उपहारहरूको लागि एकदमै कृतज्ञ थिए । साथै हरेक दिन काममा एक-अर्कालाई धन्यवादी र मिठो बोली बोल्न सक्ने थप तरिकाहरू खोज्न चाहन्थे । यो अभियानमार्फत हामीलाई नून र ज्योति बन्ने अनुमति दिनुभएका मातालाई हृदयदेखि नै धन्यवाद चढाउँदछु ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
९२