धेरै आशिष् पाउनुहोस् ।! पिता-माताको अनुग्रहद्वारा मैले आफ्नो नयाँ अपार्टमेन्ट प्रबन्धकलाई उपहार र धन्यवाद कार्ड तयार गरी माताको प्रेमको वचन बाँड्न सकें । नयाँ भूमिकामा फर्कने क्रममा उनी एकदमै आश्चर्यचकित र धन्यवादी थिइन् । यस्तो अद्भुत अभियानमार्फत कसको मुहारमा मुस्कान ल्याउन सक्ने भएकोमा म पिता-मातालाई धन्यवाद चढाउँदछु ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
६४