गत हप्ताचाहिँ बिरामीले गर्दा अधिकांश कर्मचारीहरू कार्यालय बाहिर भएकाले सिस्टर उहाँहरूलाई माताको प्रेम सुनाउन चाहनुहुन्थ्यो । त्यसैले हामीले सँगै मिलेर हाम्रा सहकर्मीहरूका लागि ‘स्वास्थ्य झोला’ तयार गऱ्यौं । जसमा ह्यान्ड सेनिटाइजर, टिस्यु, हनी स्टिक विथ चिया र खोक्ने थोपाहरू समावेश थिए ।
उहाँले नै पहल गरेर प्रत्येक कार्डमा माताको प्रेमका शब्दहरू हातले लेख्न पनि पहल गर्नुभयो ।
त्यो विचारशील उपहारको लागि टोली एकदमै धन्यवादी भयो । पर्यवेक्षकसँग पनि आमाको प्रेम अभियानको वचन साझा गर्न सक्यौं । हाम्रा कार्यक्षेत्रहरूमा पनि आमाको प्रेमको वचन बाँड्न पाउँदा हामी साँच्चै धन्यवादी छौं । 💕
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
२७