मेरो आत्माको लागि आमाको प्रेम भाषा धेरै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा मैले फेरि महसुस गरें । राजमुन्द्री सियोनका बाल सेवा क्रममा मैले संयोगवश तिनीहरूको कुरा सुनें । कृपया, धन्यवाद, माफ गर्नुहोला जस्ता शब्दहरू प्रयोग गरेका छन् । ती शब्दहरूले मेरो मुटु प्रभावित भयो । सन्तानहरूमा पनि आमाको प्रेमको भाषा धेरै गहिरो हुन्छ ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१०