‘आमा शान्ति र प्रेम’ अभियानमार्फत, मैले नाइकेका सहकर्मीहरूसँग कार्यक्षेत्रलाई थप समावेशी, प्रेमपूर्ण र सहयोगी वातावरण बनाउने तरिकाहरूबारे बाँड्ने मौका पाएँ । हाम्री स्वर्गीय माताको प्रेमद्वारा हामी शान्तिमय बोली र अर्थपूर्ण पलहरूद्वारा एक-अर्कालाई प्रोत्साहन र उत्थान गर्न सक्छौं ।
मेरो कार्यक्षेत्रमा यो वचनलाई व्यवहारमा लागू गर्ने मौका दिनुभएका परमेश्वरलाई धन्यवाद चढाउँदछु ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
२८