हालसालै म अर्को ठाउँमा सरुवा भएको छु । पहिलो दिनमै, मैले भान्सामा गएर सबै स्वीचहरूमा बत्ती बाल्न प्रयास गरें ।
त्यो मलाई अलिकति गाह्रो महसुस भयो ।
साँझ म फेरि भान्साकोठामा गएको समयमा मैले स्वीच बोर्डमा भान्साको बत्ती, पङ्खा जस्ता नाउँ लेखिएका साना स्टिकरहरू देखे ।
त्यो देखेर म एकदमै खुशी भएँ र त्यसलाई कसले टाँसेको भनेर हेर्न बाहिर निस्केँ ।
त्यो समयमा ब्रदर राजेशले पनि हलमा स्टिकरहरू टाँस्दैहुनुहुन्छ ।
उहाँलाई देख्दा म एकदमै प्रभावित भएँ किनभने उहाँले मेरो विचार गर्नुहुन्थ्यो र माताको प्रेम र विचारशीलता देखाउनुभएर मलाई अन्योलमा रहन मद्दत गर्नुभयो ।
अबदेखि म मेरा ब्रदर -दिदीबहिनीको आवश्यकता जाँचेर माताको मनद्वारा सहयोग गर्न चाहन्छु ।
अमूल्य महसुसको लागि पिता-मातालाई धन्यवाद ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
४१