यो अभियान सञ्चालन गर्न अनुमति दिनुभएका मातालाई धन्यवाद चढाउन चाहन्छु । छुटलाई व्यवहारमा लागू गर्न सकेकीले, जसले गर्दा म अरूहरूसँग अझ धैर्यतापूर्वक व्यवहार गर्न थालेको छु । मैले पनि अरूको प्रशंसा गर्न सिकेकोले उनीहरू पहिलाभन्दा अझ आत्मविश्वासका साथ हिँडेको देख्न सकें । अहिलेको समय साँच्चै रमाइलो समय थियो । मलाई मानिसहरूको अनुहारमा मुस्कान देख्न मन लाग्छ । मलाई यस अभियानमा सहभागी हुने अनुमति दिनुभएका पिता-मातालाई हृदयदेखि नै धन्यवाद चढाउँदछु ।
धेरै आशिष् पाउनुहोस् ।! !
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१२