यस शुभ अभियानमा सहभागी हुनुभएका पिता-मातालाई साह्रै धन्यवाद चढाउँदछु । माताको शिक्षालाई व्यवहारमा लागू गरेर फेरिएको हृदय र सोचाइलाई महसुस गर्न सकिन्छ । म जति शान्ति र प्रेमका आदरणीय शब्दहरू प्रयोग गर्छु, त्यति नै सजिलै बाहिर निस्केर संसारलाई परिवर्तन गर्न थाल्छ । म शान्ति स्थापना गर्ने घोषणा गर्दछु र आफ्नो दैनिक जीवनमा यी विनम्र शब्दहरू निरन्तर प्रयोग गर्दछु । मलाई अरूलाई प्रोत्साहन दिन, सहानुभूति व्यक्त गर्न र उत्थान गर्न खुशी लाग्छ । यो वर्ष धेरै आशिष्को बनोस् भनी मातासँग प्रार्थना गर्दछु । धेरै आशिष् पाउनुहोस् ।!
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
७४