मेरी आमा विश्वासी हुनुहुन्छ उहाँलाई अलिअलि पढ्न आउँथ्यो। तर उहाँ पढ्नलाई हिच्किचाउनु हुन्थ्यो। एकदिन मैले यो अभियानको बारेमा सुने। तुरुन्तै आमालाई पनि पढ्नको लागि प्रोत्साहन गर्दा उहाँले सुरुदेखि अन्त्यसम्म कोसिस गर्दै सबै पढेर सकाउनु भयो त्यसैले एकदम धेरै खुसी लाग्यो। पितामाता धन्यवाद।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
०