सुरु-सुरुमा मैले वरिपरिका मानिसहरूकहाँ खासै माया विरलै देखाउँथें ।
मेरा पिता र माता मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउँदा मचाहिँ प्रेम र खुशीले भरिएको रित्तो भाँडोजस्तै भएँ । मैले आफ्नो प्रेमलाई यी शब्दहरूद्वारा व्यक्त गरें: तिमी अद्भुत छौ ! धेरै राम्रो ! तिमी साँच्चै सुन्दर छौ ! 


© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१३१