क्षमायाचना

सम्बन्ध जोड्ने पुल येक मात्र माफि माग्नु रहेछ

केहि दिन येता भारि मन बोकेर हिडिरहेको थिए ।मन्मा खुसि थियेन ।आफुलाइ केहि कमि भयेको महसुस थियो। आरधना गरेर आयेपनि खल्लो लागिरन्थ्यो कता कता मैले केहि गल्ति गरिरहेछु जस्तो लाग्दै मन मनै अनयासै डर पनि लागि रहन्थियो यि सबै को येउटै कारन थियो कि दिदिकि छोरि सग को मेरो बिबाद ।सामन्य भनाभन मा नै बोलचाल बन्द भयेको हाम्रो सम्बन्ध आखिर बिस्तारै घृणा मा परिणत हुदैनथ्यो ।

तर जब यो आमाको प्रेम सान्तिदिबस अन्तर्गत दैनिक टिपोट गर्न थाले  तेसपछि येकायेक मेरो मन परिवर्तन भयेर मैलेनै माफि माग्नु पर्छ भन्ने सोचाइ आउन थाल्यो आखिर ठुलो साहस लियेर  माफिमाग्न गये र छेउ मा गयेर भने छोरि मैले तिम्रो मन दुखायेको छु हुनसक्छ भने मलाइ माफ गरिदेउन भने यो सब्द सकिन नपाउदै उनि पनि गहभरि आसु बनाउदै ठिकैछ भनिन पुनः हाम्रो सम्बन्ध जोडियो।माफि माग्नु सजिलो चाहि रहेन छ तर परिणाम मुखि चाहि छ ।

 अरुलाइ जिताइ आफु हार्ने आमाको  प्रेम सबै मा हालिदिने यो अभियानको लागि हार्दिक धन्यवाद ।


© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध