धन्यवाद

धन्यवाद मायाको एउटा सानो हिस्सा हो

 म हरेक बिहान आमालाई धन्यवाद दिन्छु। अनि आमाले मलाई हाँस्दै भन्नुहुन्छ किन मलाई सधैं धन्यवाद भन्छौअनि मैले हाँस्दै धन्यवाद मायाको एउटा सानो हिस्सा हो भन्छु अनि आमाले पनि धन्यवाद भन्नुहुन्छ।त्यसैले हाम्रो घर आमाको मायाले भरिएको जस्तो लाग्छ।

© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध