धन्यवाद

धन्यवादले भरिएको हाम्रो मण्डली

आमाको प्रेमको भाषा विगतका दिनहरूमा सामान्य सोचेर व्यवहारमा लागू गर्न नसकिरहेको अवस्था थियो। यो क्याम्पेनद्वारा अरूलाई भेट्दै पिछे हजुरलाई कस्तो छ? कडा परिश्रम गर्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद। यसरी आमाको प्रेमको भाषा प्रयोग गर्दा सबैको मुहार हर्ष खुसी र धन्यवादले भरिएको देख्दा एकदमै खुसी लागेको छ। यसरी परमेश्वरले हामीहरुलाई सुन्दर स्वरुपमा परिवर्तन हुने मौका पाएँ । म आभारी छु ।

© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध