मेरो सहकर्मी काममा जाने बाटोमा कार दुर्घटनामा परिन् । एकदमै तनाव भए पनि उहाँ सकारात्मक रहन खोज्नुभयो, तर उहाँ कति दु:खी थिइन् ।
विश्रामको समयमा स्वादिष्ट खाजा ल्याइदिएँ र “एनिमो, म तिम्रो निम्ति प्रार्थना गर्नेछु” भनें । आँसु झारेर उहाँको मन एकदमै छोइयो र उहाँले मलाई ठूलो अँगालो हालनुभयो ।
उहाँले आफ्नो कृतज्ञता व्यक्त गर्नुभएर मैले उहाँसँग ‘माताको प्रेमको वचन’को साँचो स्रोत भएको अभियानको बारेमा जानकारी दिन सकें ।
थुप्रै अवसरहरू खोलिने यस्तो सुन्दर क्षणको निम्ति म धन्यवाद चढाउँदछु
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
३९