धन्यवाद

आमाको प्रेमको भाषामार्फत परिवर्तन भइरहेका हामीहरू

दिनदिनै आमाको प्रेमको भाषा प्रयोग गर्दा प्रेम पूरा भइरहेको महसुस भइरहेको छ । अरूसँग भेट हुँदा आमाको प्रेमको भाषा “हजूरलाई कस्तो छ, सञ्चै हुनुहुन्छ ? धेरै परिश्रम गर्नुभयो, धेरै गाह्रो भयो होला !! होइन, हजुरलाई चाहिँ अझ धेरै गाह्रो भयो होला.... धेरै परिश्रम गर्दै हुनुहुन्छ। धेरै-धेरै धन्यवाद !!” भनेर एक आपसमा धन्यवाद र विचारशीलताबाट उत्पन्न भएको यो अभिव्यक्ति प्रयोग गर्दा कठोर मन पग्लिएर प्रेम र दयाले हाम्रो मन भरिएको छ । आमाको प्रेमको भाषामार्फत हामीहरू सुन्दर स्वरूपमा परिवर्तन भइरहेका छौं ।

© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध