आफूलाई हौसला दिनको निम्ति मैले आफ्नो होम स्क्रिनमा आशाको च्यालेन्जको विजेट राखेको थिएँ । एक दिन मेरो साथीले त्यो देखेर के हो भनेर सोध्नुभयो । यस च्यालेन्जको बारेमा जानकारी दिएपछि, उनले आफूलाई अझ राम्रो संस्करणमा परिवर्तन गर्नको निम्ति यो एकदमै उत्तम च्यालेन्ज भएको कुरा बताइन् । अब, उनले आशा च्यालेन्ज पनि गरिरहेकी छिन् ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
18