यहाँ ओरेगनमा हिउँद भएकोले, चिसो वर्षाले गर्दा हामीले चाहेको बास्केटबल खेल्न सकेनौं । तर मेरो विश्वविद्यालयमा भित्री बास्केटबल कोर्ट छ भन्ने कुरा याद आयो ।
केही हप्तादेखि हामी त्यहाँ खेल्दैआएका थियौं, र मेरा वरिपरि भएका मानिसहरूको सीपको प्रशंसा गर्न म कति सुस्त छु भन्ने कुरा मैले महसुस गरें । माताले प्रशंसा गर्नुपर्छ भन्ने कुरा सुनेपछि, मैले वरिपरि भएका मानिसहरूलाई प्रत्येक खेल खेल्दा उनीहरूको सीपको लागि प्रशंसा गर्ने आदत बनाउन कोसिस गरें ।
एकताबद्ध भएर आफू वरपर भएका मानिसहरूको प्रशंसा गर्ने तरिका सिक्न सकून् भनेर हामीलाई वर्षभरि बास्केटबल खेल्ने अनुमति दिनुभएका मातालाई धन्यवाद ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१५२