नयाँ वर्ष आएकोले हाम्रो समूहका सबैले माताको प्रेमको वचनलाई व्यवहारमा लागू गर्न हरप्रयत्न गरिरहेका छन् । हिजो, आराधनापछि, गोमेज दिदीबहिनीले खुशीसाथ प्रेमका यी वचनहरूलाई कार्यान्वयन गरे । घर जानुअघि, जेठी सिस्टर, एबीले आफ्नी सिस्टर “के म केही हात दिन सक्छु ?” भनेर सोध्नुभयो । कान्छी सिस्टर, क्लेरिबेलले, मुस्कुराउनुभयो र आफ्नो झोला एबीलाई दिनुभयो । अनि “धेरै धन्यवाद” भन्नुभयो ।
माताको प्रेमको शब्द प्रयोग गरेर यो यति रमाइलो छ भन्ने कुरा हामीलाई थाहा थिएन । पहिला हामी एक-अर्कालाई यताउता मगाउने गर्थ्यौं । तर हिजो हाम्रो दिन हाँसो र विचार गर्ने हृदयले भरिएको थियो ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१३८