हामीले सँगै भेला भयौं र एक-अर्कासँग टिप्पणी गऱ्यौं:
“मलाई आज सहयोग गर्नुभएकोमा धन्यवाद ।”
“परिश्रमको लागि धन्यवाद !”
“आज आउनुभएकोमा धन्यवाद ।”
“म तिमीलाई माया गर्छु !”
“माफ गर्नुहोस् !”
“धेरै आशिष् पाउनुहोस् ।!”
यस्ता सुन्दर वचन सुन्दैपिच्छे मलाई माताको प्रेम याद आउँछ ! आज म पनि ती दिदीबहिनीहरूलाई देखेर र सबैले माताको प्रेमको सुन्दर वचन साझा गरेको सुन्दा एकदमै खुशी छु । 💕
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१५६