चाहे घरमा होस् वा कार्यक्षेत्रमा एक शब्द प्रोत्साहनको बोलीले कति असल परिणाम ल्याउने रहेछ भन्ने कुरा महसुस भएको छ ।
अबदेखि बोल्न कन्जुस्याइँ नगरी आमाको प्रेमको भाषा सिक्दै अरूहरूले सुन्दा शक्ति मिल्ने बोली अझ बोल्नेछु । भाइ-बहिनीहरूलाई प्रोत्साहित गर्न कदापि दोमन गर्नेछुइनँ ।
सुन्दर आमाको प्रेमको भाषा धेरै प्रयोग गर्नेछु ।
सबै जना बल गरौं
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
९