म जब पनि बजारमा जान्छु, ती हाइड्रोगाइरा फूलहरू हेर्ने गर्छु, किनभने मलाई यो फूल एकदमै मनपर्छ ।
त्यो फूललाई देख्दा, मेरो मनमा एउटै सानो इच्छा आउँछ, म हाइड्रोगाइरा फूलको बोटको नजिक गएर त्यो फूललाई छुन चाहन्छु, तर म साइकलमा जाँदा मात्र देख्न सक्छु, बस ।
हालसालै म मण्डली गतिविधि गर्नको निम्ति त्यस ठाउँमा गएको थिएँ, त्यो समयमा, एक्कासि मैले हाइड्रोगाइराको फूलको बिरुवा देखेर त्यो बिरुवाको नजिक गएर छोएँ, र मैले फोटो पनि खिचें ।
यो अभियानलाई सञ्चालन गर्दा, मैले आफ्नो वरिपरि भएका सबै कुराप्रति कृतज्ञ हुन सिकें ।
वास्तवमा, मेरो सानो इच्छा पूरा गर्नुभएका स्वर्गीय पिता-माता धेरै धन्यवाद चढाउँदछु 😊✨
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१४४