म एक दिन एउटा रेस्टुरेन्टमा एक जना साथीलाई भेट्न जाँदा केही समय कुर्नुपर्ने भयो ।
मैले कफी अर्डर गरें । कफी पिएपछि मैले स्टाफलाई धन्यवाद व्यक्त गरे ।
त्यो समयमा त्यस रेस्टुरेन्टका म्यानेजरले छक्क पर्दै “हजुरको बोली कति मिठो र सुन्दर छ । यस्तो बोली बोल्न हजुरले प्रशिक्षण लिनुहुन्छ कि ?” भनेर सोध्नुभयो ।
त्यसैले मैले “माताले जानकारी दिनुभएको प्रेमको भाषा अभ्यास गर्दैछु” भनें ।
त्यो समयमा उहाँले “मातालाई विश्वास गरिरहेको त्यो ठाउँ साँच्चै उत्कृष्ट ठाउँ हो जस्तो लाग्छ, पछि अवश्य गइहेर्न चाहन्छु” भन्नुभयो ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
२८