हाम्रो मण्डली एक जना ब्रदर आफ्नो परिवार लगायत छिमेकीलाई सहयोगको निम्ति परमेश्वरसँग गहिरो प्रार्थना गर्दैहुनुहुन्छ ।
“म तपाईंको लागि प्रार्थना गर्नेछु । सबै राम्रो हुनेछ ।”
माता कति खुशी हुनुभएको हुनुपर्छ ! !
हामी पनि आफ्नो सानो शक्तिले एक-अर्कालाई सहयोग गर्नेछौं 💗
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
१४८